काठमाडौँ।
माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन्।
बैंकको असोज २८ गते बसेको सञ्चालक समितिको ५६७ औं बैठकले सञ्चालक केसीलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
अध्यक्षमा नियुक्त केसी यसअघि बैंकको सञ्चालक समितिमा सञ्चालकको भूमिकामा रहेका थिए।














प्रतिक्रिया