गरिमा समृद्धि योजनाबाट नगद लाभांश घोषणा


काठमाडौं ।

गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘गरिमा समृद्धि योजना’ ले आर्थिक वर्ष २०८०|८१ का लागि ५.१० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ।

साउन १५ गते बसेको योजना व्यवस्थापक गरिमा क्यापिटलको सञ्चालक समितिको बैठकले लाभांश निर्णयसँगै साउन २७ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ । यस योजनाको कोष प्रवद्र्धक गरिमा विकास बैंक लिमिटेड हो ।

Skip This