पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढ्यो मूल्य, अरुमा कति ?


काठमाडौँ।

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमलेआज एक विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएकाे हाे । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ।

त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर मूल्य बढेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।