साग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्य हुने


काठमाडौं ।

सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज चाबहिलबीच आपसी सहकार्य गर्ने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज चाबहिलबीच आपसी सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

जसअनुसार बैंकले सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई इन्टर्नसिप, स्थलगत अवलोकन भ्रमण लगायतमा प्राथमिकता दिने छ ।
बैंकले आयोजना गर्ने विभिन्न कार्यक्रममा कलेजका तर्फबाट सक्रिय सहभागिता रहने छ ।

कलेजले आयोजना गर्ने ‘जब फेयर’ लगायत कार्यक्रममा बैंकको सहभागिता रहनेछ। यो सहकार्य दुई वर्षसम्म लागू हुनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।