सुनकाे मूल्य घट्याे, कतिमा हुँदैछ किनबेच ?


काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ  ।

आज सुनको मूल्य तोलामा ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा एक लाख ७१ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला १ हजार ७० हजार ८ सयमा कारोबार भएको थियो ।

यसैगरी सुनको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।