१ मिनेट पढाइ A− A A+ पढ्ने मोड ० शेयर नयाँ दिल्ली । भारतले नेपालका लागि ७ सय करोड अनुदान दिने घोषणा गरेको छ । आज भारतका अर्थमन्त्री निर्मला सितारमणले जारी गरेको बजेट वक्तव्यमार्फत ७ सय करोड भारु अनुदान दिने गरी बजेट छुटाइएको छ ।

तपाईंको विचार लेख्नुहोस्