सुन चाँदीको मूल्य घट्यो 


काठमाडौँ । 

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार भने तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज  चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ। 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।