मञ्जुश्री फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


काठमाडौँ। 

मञ्जुश्री फाइनान्स लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल राष्ट्र बैंकको संयोजनमा, मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो विभिन्न शाखाहरुमार्फत एलजेएलक्युओं साक्षरता कार्यक्रम सम्पन्न गरेको जनाएको छ

ग्लोबल मनी विक २०२४ अन्तर्गत आफ्नो पैसा बचत गर्नुहोस्, आफ्नो भविष्य सुरक्षित गर्नुहोस् भन्ने स्लोगनका साथ फाइनान्सले आफ्नो २७ वटै शाखाबाट देशभर यो कार्यक्रम साताव्यापी रूपमा सञ्चालन गरेको हो |

उक्त कार्यक्रर्यमबाट देशभरका ९०० भन्दा बढी आईजेबीएफएल तथा युवा  प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् |

मञ्जुश्री फा इना न्सले यो डिजिटल कारोबारको युगमा , ग्राहक वर्गले पूर्ण रूपले सचेत भई बैंकिंग गर्नुपर्छ भन्ने सन्देशमूलक सूचनाको साथमा सो कार्यक्रम सफलता पूर्वक आफ्ना शाखाहरुबाट सञ्चालन गरेको हो |

फाइनान्सले डिजिटल बैंकिंगको रुपमा निशुल्क डेबिट कार्ड, मोबाइल बैंकिंग सर्विस, अनलाइन खाता खोल्ने सुविधा आदि उपलब्ध गराउँदै आएको जनाएको छ।

 

Skip This