सिटिजन लाइफ इन्स्याेरेन्सको ५ बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । १८ लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।

यस इन्स्योरेन्सले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्