दोहोरो अंकले घट्यो सेयर बजार


काठमाडौं ।

नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । बुधबार १०.२५ अंकले घटेको सेयर बजार २०८८.०४ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३११ कम्पनीको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँ कारोबार भएको छ । यसदिन ८० कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको घटेको छ भने १४ कम्पनीको स्थिर छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।