बुधबार सुनकाे मूल्य घट्याे, प्रतिताेला कति पुग्याे ?



काठमाडौं ।

नेपाली बजारमा बुधबार  सुनको मूल्यले सामान्य  घटेकाे छ  ।

बुधबार सुन तोलामा ३०० रुपैयाँले घटेको हाे । सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्यको एक लाख १६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्