फेरि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं ।

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ ।

मङ्गलवार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्