सुनको मूल्य घट्यो, चाँदी बढ्यो



काठमाडौँ।

आज सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलामा एक लाख १६ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भैरहेकाे छ ।

यस्तै चाँदी भने प्रतितोला १० रुपैयाँ बढेर एक हजार ४२० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्