इजरायलमा १२ नेपाली अझैं सम्पर्कविहीन,



काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् ।

साउदले नेपालीको अवस्था पहिचान गरेर आवश्यक उद्धारको कार्य अघि बढाइएको बताए ।

उनले अझैं १२ जना नेपाली दूतवासको सम्पर्कमा नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्