प्रि-ओपन सेसन नेप्सेमा ३.१२ अंकले वृद्धि


काठमाडौं ।

प्रि-ओपन सेसनमा नेप्से सूचक बुधबार ३.१२ अंकले वृद्धि भएको छ। नेप्स सूचक ३.१२ अंकले बढेर १९५२.१८ विन्दुमा आएको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६० अंक बढेको छ ।

१८ कम्पनीको १ हजार ९६१ कित्ता सेयरको किनबेच हुँदा ७ लाख ४६ हजार ८४३ रुपैयाँको कारोबार भएको छ । जसमध्ये १२ वटा कम्पनीको मूल्य बढेको छ भने चारवटा स्टकको मूल्य घटेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।