राष्ट्र बैंकद्वारा चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/०८० को लागि जारी गरिएको मौद्रिक नीति सार्वजनिक गरेको छ । आज (शुक्रबार) बिहान उक्त बैंकले सो नीति सार्वजनिक गरेको हो ।

बैंकले मौद्रिक नीति अन्तर्गतको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । देशको वित्तीय क्षेत्रलाई मार्गनिर्देशन गर्नका लागि राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो ।

राष्ट्र बैंक सञ्चालक समितिको केहीबेर अघि बसेको बैठकले सो नीति पारित गरेपछि अर्धवार्षिक समीक्षा सार्वजनिक गरिएको थियो । साना ऋणि र व्यवसायीलाई सहज हुने गरि यो नीति सार्वजनिक गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्ता छन् नीति :

प्रतिक्रिया दिनुहोस्