सिभिल लघुवित्तको बोनस सेयर घोषणा


काठमाडौं ।

सिभिल लघुवित्त वित्तीय संस्थाले ११ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । सिभिलको शुक्रबार बसेको सञ्चालक समिति बैठकले  सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट कम्पनीले ११ प्रतिशतले हुन आउने रकम तिन करोड १६ लाख ९३ हजार ६३३ रुपैयाँ बराबारको बाेनस वितरण गर्न लागेकाे हाे ।    ‌

कम्पनीले बोनस सेयर र कर प्रयोजनका लागि तिर्न ०।५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।