मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी



काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको हो ।

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे छलफल गर्न र आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्