सुनचाँदीको मूल्य स्थिर



काठमाडौँ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य स्थिर रहेर सोमबार पनि सोही मूल्यमा कायम भएको छ ।

तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी सोमबार चाँदी पनि स्थिर रहेको छ। चाँदी आज प्रतितोलामा एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्