हाइफ्युचरको नयाँ सेगमेन्टको स्मार्टवाच



काठमाडौं ।

हाइफ्युचरले उपभोक्ताको जीवनशैली अपग्रेड गरी आफ्नो समय तालिकामा सहज तरिकाले समन्वय गर्न सक्ने हिसाबले ग्याजेट सार्वजनिक गर्दै नेपालमा पावर–प्याक्ड सिजनको सुरुवात गर्न लागेको छ ।

फ्युचरफिट जोन तथा फ्लाइबड्स प्रो विश्व बजारमा हालै सार्वजनिक भएका र २०२२ मा सबैभन्दा बढी बिक्री भएका मध्येका स्मार्टवाच र टीडब्लूएस इयरबड हुन । फिचरयुक्त सुपथ मूल्यका स्मार्टवाच र इयरबड भएको कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्