एमालेको आमसभालाई सम्बोधन गर्न ओली हेटौँडा आउँदै

स्थानीय तह निर्वाचन



हेटौँडा ।

हेटौँडामा नेकपा (एमाले)को आमसभालाई सम्बोधन गर्न केपी शर्मा ओली हेटौँडा आउँदै छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलक्षित सभालाई सम्बोधन गर्न ओली हेटौँडा आउने भएका हुन् ।

सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका छ । हेटौँडा उपमहानगरपालिकाको हुप्रा चौरमा आमसभा गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्