राष्ट्र बैंकद्वारा प्राविधिक कर्मचारी माग



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो ।

अधिकृत सिक्का, मुद्रणरटकमरी र अधिकृत टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर करारका लागि विज्ञापन आह्वान गरिएको छ ।

इच्छुक व्यक्तिले चैत्र २४ गतेभित्र आवेदन दिन सक्नेछन् । दुबै पदका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्