दाङमा जे.सि.बि.को विश्व स्तरिय सुविधा शाखाकार्यालय



न्युज अफ नेपाल काठमाडौं ।

नेपालका लागि जे.सि.बि.को आधिकारी कविक्रेता एम.ए.डब्लु.अर्थमुर्भस प्रा.लि.ले घोरीही जिल्ला दाङ रतनपुर चोकमा अत्याधुनिक संरचना भएको भवनमा शाखा कार्यालय स्थापना गरि शुभारम्भ गरेको छ ।

नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल निर्माण व्वयसायी लुम्विन प्रदेश अध्यक्ष बदी भद्र रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा एम.ए.डब्लु. अर्थमुर्भस प्रा.लि.का ई.डि. एवं सि.ई.ओ. श्री सञ्जिप पाहुजा, सेल्स हेड सुर्य प्रसाद ओझाले यस शाखा कार्यालयवाट ग्राहकहरुको चहाना एवं विस्वसि यनताको लागि सम्पूर्ण मेशिन, पार्ट पुर्जा एवं सर्भिसमा सदैव लागि पर्ने वताउनु भयो । यस शाखा कार्यालयको अत्याधुनिक भवनमात्र नभई ग्राहक वर्ग प्रतिहाम्रो प्रतिवद्धता भएको कम्पनीका सि.ई.ओ. सञ्जिव पाहुजाले वताउनु भयो ।

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो,कम्प्याक्टर, टेलिहण्डालर, ह्व्लिड लोडर तथा जेनेहेटर लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कमलाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्तजनशक्ति र स्पेयर्सका कारण जेसीबी प्रतिको जन विश्वास रही आएको छ । जेसीबीले विक्रीलाई होइन विक्री पछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विप मेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।

प्रतिक्रिया दिनुहोस्