डिसहोम फाइवरनेटमा अफर



काठमाडौं, (नेस) ।

डिस मिडिया नेटवर्कले पछिल्लो समय इन्टरनेट सेवालाई देशभर विस्तार गरिरहेको छ । डिसहोम फाइबरनेटले मासिक ८९९ रुपियाँमा १०० एमबिपिएस इन्टरनेट सेवा ५ जी ड्युल व्याण्ड राउटरको साथमा लिन सकिने कम्पनीले जनाएको छ । १०० एमबिपिएस इन्टरनेट सबैभन्दा सस्तो मुल्यमा जडान गरि स्पेन घुम्न जाने मौका पनि ग्राहकले प्राप्त गर्नसक्नेछन् ।

असोज ११ गतेदेखि ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन भइरहेकोछ यो योजनाअन्तर्गत डिसहोम फाइबरनेटको नयाँ कनेक्सन लिने चार जना ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् । स्पेन जाने चार विजेताको छनोट लक्की ड्रमार्फत् गरिनेछ । लक्की ड्रको प्रत्यक्षप्रशारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिसहोमको अन्य च्यानलहरुमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्