एनएमबिको मुद्दती निक्षेपमा उच्च ब्याज



काठमाडौं, नेस  । 

एनएमबि बैंकले मुद्दतीमा  दशमलव ५२ प्रतिशत बार्षिक ब्याजदर प्रदान गर्ने भएको छ । एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित प्रविधिमार्फत ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सक्नेछन् ।

ग्राहकले अनलाइन खाताको शुरुदेखि अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्नेछन् ।ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।

प्रतिक्रिया दिनुहोस्