‘वन्ली चोकोफन’ अभियान



काठमाडौं, (नेस) ।

सुजल फूड्स प्रालिको उत्पादन चोकोफनको २०औं वार्षिकोत्सवको अवसरमा कम्पनीले नयाँ विज्ञापन अभियान शुरू गरेको छ । ‘वन्ली चोकोफन’ भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले टेलिभिजनमार्फत् प्रस्तुत गरिएको छ । चोकोफन अभियानमार्फत बालबालिकाहरुका रमाइला पललाई चोकोफनले पूर्णता मिल्दछ भन्ने सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्