मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा



काठमाडौं, (नेस) ।

मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश गरेको छ । कम्पनीले देशको कृषि अर्थतन्त्रमा टेवा पु¥याउनको लागि कृषि पेशालाई प्रतिस्पर्धी र मर्यादित बनाउँदै युवालाई आकर्षित बनाउने उद्देश्य लिएको छ ।

कम्पनीले १५ भन्दा बढी जिल्लामा आधिकारीक व्यावसायिक साझेदार निर्माण गरी ५० भन्दा बढी जिल्लाका कृषकलाई गुणस्तरीय सेवा विस्तार गरेको छ । वार्षिक उत्सवको अवसरमा कम्पनीले उत्कृष्ट व्यावसायिक साझेदार गर्ने विभिन्न कम्पनी÷फर्म÷कृषक समूहलाई पुरस्कृतसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्