नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा सिन्धुलीमा



काठमाडौं, (नेस) ।

नेपाल इन्भेष्टमेन्ट बैंकले ८७औं शाखा सिन्धुलीको कमलामाई नगरपालिका स्थापना गरेको छ। बैंकले ८७ शाखा, १३० एटीएम, २० एक्सटेन्स न काउन्टर, १० राजस्व संकलन काउन्टर, ५६ शाखारहित बैंकिङ काउन्टरबाट सेवा पुर्‍याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्