संसद् विकास कोष खारेज, कर्मचारीको तलब २ हजारले बढ्यो



काठमाडौँ ।

सरकारले संसद् विकास कोष खारेज गरेको छ ।

शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८ र ७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले सरकारी कर्मचारीको तलब २००० ले बढेको जानकारी दिए् । त्यस्तै, पे कमिसन गठन हुने भएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्