सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढ्यो


काठमाडौं ।

नेपाली बजारमा आज सुनको मुल्य प्रतितोलामा रु ११ सय रुपैयाँले बढेको छ । मंगलवार बजारमा छापावाल सुनको मुल्य ९६ हजार ४ सय र तेजावी सुनको मुल्य ९५ हजार ९ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जाएको छ ।

सोमवार छापावाल सुन प्रतितोला रु ९५ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो तर आज छापावाला र तेजाबी दुबै सुनमा रु ११ सय रुपैयाँ बढेको महासंघले जनाएको हो ।त्यस्तै आज चाँदीको मूल्य तोलाको रु १३ सय ३५ रुपौयाँ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।