आज सुनको मुल्य प्रतिताेला ८०० ले उकालो



काठमाडौं ।

स्थानीय बजारमा आज सुनको मुल्य  प्रतिताेला ८०० ले उकालो लागेको छ । प्रतितोला ९४ हजार ५०० मा आइतबार कारोबार भएको छापावाला सुुन आज भने तोलामा ८०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महाससंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मुल्य ९४ हजार ८०० रुपैंयामा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदीको मुल्य पनि २५ रुपैंयाले बढेर १३ सय २५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्