आज प्रतितोला ८ सयले बढ्यो सुनको भाउ



न्युज अफ नेपाल, काठमाडौं ।

आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ८५० निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी संघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्यमा पनि बढेका छ । आज चाँदीको मूल्य प्रतितोला १२८० रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्