सुनको मूल्यमा वृद्धि, तोलाको कति ?



न्युज अफ नेपाल, काठमाडौँ ।

बिहिबार सुनको मुल्य चार सयले बढेको छ ।

बुधबार प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य बिहिबार प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन ९३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मुल्य बिहिबार २५ रुपैंयाले बढेर प्रतितोला १ हजार २५५ रुपैँयामा भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्