१४ अर्बभन्दा बढीको ट्रेजरी बिल आउँदै


काठमाडौं, (नेस)
बोलकबोल प्रक्रियाका माध्यमबाट नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख रुपियाँबराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बैंकले सबै टे«जरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ ।
दुई अर्ब २३ करोड ३२ लाख रुपियाँको ९१ दिने अवधि र १२ अर्ब ४७ करोड रुपियाँ १८२ दिनका लागि र ११ करोड भने ३६४ दिनका लागि बिक्री गर्न लागिएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।