हेर्नुहोस्, कति छ आज सुनचाँदीको भाउ ?


काठमाडौं ।
भाउ आज तोलामा ६ सय रुपैयाँ बढेकाे छ । सुनको भाउ आज तोलाको ९६ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजाे सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँ थियो । यस्तै हिजाे तेजावी सुन प्रति तोला ९५ हजार ३ सय रूपियाँमा काराेकार भएको थियाे । आज तेजावी सुनकाे मूल्य ९५ हजार ९ सय मा काराेकार भइरहेकाे छ ।

हिजाे चाँदीको मुल्य १ हजार ३ सय १० मा काराेबार भएकाे थियाे भने आज चाँदीकाे मूल्य १ हजार ३ सय १५ रूपियाँमा काराेबार भइरहेकाे छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।