आज सुन प्रतितोला ९८ हजार ८ सयमा काराेबार हुँदै



काठमाडाैँ । आज छापावाल सुन १६ सयले गिरावट आएको छ । आज छापावाल सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

हिंजाे छापावाल सुन प्रतितोला १ लाख हजार ४ सय सय रुपैयाँमा कोरोबार भएकाे थियाे भने तेजावी सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएकाे थियाे ।

हिंजाे चाँदीको प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्