बैंकका कर्मचारीले अब घरबाटै काम गर्न सक्ने (बिज्ञप्तिसहित)


न्युज अफ नेपाल,काठमाडौं ।

बैंकका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिन थालेपछि राष्ट्र बैंकले अब बैंकका कर्मचारीहरुलाई घरबाटै काम गर्न ‘वर्क फ्रम होम’ निती लागु गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले आईतबार एक बिज्ञप्ति जारी गर्दै  देशभर कोरोना संक्रमण फैलिएकाले थप सावधानी अपनाउँदै कोरोना हुन नदिन आवश्यक सबै स्वास्थ्य सतर्कता अपनाउन भनिएको छ । कोरोना जोखिम व्यवस्थापन गर्न आवश्यकता अनुसार समूह बनाई आलोपालो प्रणाली मार्फत् कर्मचारीलाई बैंकमा उपस्थित गराउन जोड दिएको छ ।

हेर्नुहोस् बिज्ञप्ति…

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।