राशिफलः श्रावण २२ गते बिहीबार



मेष ः पैसा प्राप्ति, परिवारमा मिष्ठान्न भोजनको अवसर मिल्ला ।
वृष ः गरेको काम सफल, स्वास्थ्य तन्दुरुस्त, रोमान्टिक यात्रा ।
मिथुन ः राज्यका तर्फबाट डर, मान–प्रतिष्ठामा कमी ।
कर्कट ः सामान्य रोगले समाउला, बढी खर्च, काममा बाधा ।
सिंह ः धन प्राप्ति, अधुरा काम पूरा हुने, मान–सम्मान पाइनेछ ।
कन्या ः केही रकम प्राप्ति, प्रतिस्पर्धीमाथि विजय, सुख–शान्ति हुने ।
तुला ः काममा बढी मेहनत, वाथजन्य रोगको सम्भावना, अधिक खर्च ।
वृश्चिक ः झाडा–पखाला, विवादमा फसिएला, विनाउपलब्धिको परिश्रम ।
धनु ः आर्थिक लाभ, मान–सम्मान, पढाइ–लेखाइमा सफलता, लाभ ।
मकर ः धन र समयको नोक्सानी, चिन्ता, सामान्य टाउको दुख्न सक्छ ।
कुम्भ ः मिष्ठान्न भोजन, खाद्यपदार्थ–उपहार प्राप्तिको सम्भावना ।
मीन ः आर्थिक नोक्सानी, अस्वस्थता, इष्टमित्रसँग विवाद ।

प्रतिक्रिया दिनुहोस्