कामना सेवाले ल्यायो स्वर्णिम सुरक्षित प्लस बचत खाता



कामना सेवा विकास बैंकले बीमा सुविधासहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता सञ्चालनमा ल्याएको छ। एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा ७ लाख रुपियाँसम्मको दुर्घटना बीमा र १ लाख रुपियाँसम्मको औषधिउपचार बीमा सुविधासमेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने रबैंकको व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ। यस विकास बैंकले ११८ वटा शाखा तथा ६२ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएकोे छ।

प्रतिक्रिया दिनुहोस्