डिसहोमको डिस्काउन्ट अफर



डिसहोमले डिलर दाईको डिस्काउन्ट नामक अफर ल्याएको छ। जसअनुसार डिसहोमका डिलरमार्फत फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरेवापत एड अन प्याकेजसहित विक्ली लक्की ड्र मा भाग लिने अवसर प्राप्त हुनेछ।

हप्तामा २ जना ग्राहकले प्रतिव्यक्ति एक लाख नगद उपहार जित्नुहुनेछ। विक्ली लक्की ड्र कार्यक्रम माघ २७ गतेदेखि वार्षिक रिचार्ज गर्ने ग्राहकको लागि मात्र लागू हुनेछ। लक्की ड्र फागुन २ गतेबाट डिसहोमको सोकेस च्यानल नम्बर १० मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्