कामना सेवाकोे प्रदेश ५ मा ११८औं शाखा



कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५ अन्तर्गत बुटवल उपनगरपालिका– ११ स्थित होराइजनचोकमा ११८औ शाखा कार्यालय स्थापना गरेको छ।

होराइजनचोक शाखाको उद्घाटन प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले संयुक्त रmपमा गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्