सानिमा बैंकको नयाँ शाखा जोरपाटीमा



सानिमा बैंकले जोरपाटीमा ७९आंै शाखा कार्यालय स्थापना गरीे बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्