ग्लोबल आइएमई बैंकद्वारा सहयोग



ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरुदण्डीय पक्षघात समुह नेपाललाई ३ लाख रुपियाँ सहयोग गरेको छ।

आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समूह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई तीन लाखको चेक हस्तान्तरण गर्नुभएको हो।

 

प्रतिक्रिया दिनुहोस्