सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम



न्युज अफ नेपाल,काठमाडौँ ।

नेपाली बजारमा आज फेरि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।साताको चौथो दिन बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भई प्रतितोला ७६ हजार ५ सय रुपैयाँ पुगेको छ ।

मंगलबार अघिल्लो दिनभन्दा प्रतितोला पाँच सय रुपैयाँले घटेर ७५ हजार ५ सय रुपैयाँमा झरेको थियो ।

प्रतिक्रिया दिनुहोस्