ज्योति विकास बैंकको नयाँ शाखा गोंगबुमा



काठमाडौं, (नेस)।

काठमाडौंको गोंगबुमा ज्योति विकास बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ।काठमाडौं महानगरपालिकाकी उपमेयर हरि प्रभा खड्गीले शाखाको उद्घाटन गर्नुभएको थियो।

उद्घाटन समारोहमा बोल्दै उपमेयर खड्गीले बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गरी अघि बढ्न महानगरपालिका इच्छुक रहेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्