अजोड इन्स्योरेन्स लिमिटेडद्वारा बीमा अधिकर्ता तालिम सम्पन्न



अजोड इन्स्योरेन्स लिमिटेड हेटौंडा शाखाको आयोजनामा आधारभुत निर्जीवन बीमा अभिकर्तातालिम सम्पन्न भएको छ। तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौती देखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रकाश पार्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्