दोधारा चाँदनीमा सनराइज बैंकको शाखा विस्तार



सनराइज बैंकले कञ्चनपुरको दोधारा चाँदनीमा १३० औं शाखा विस्तार गरेको छ। सोमबार आयोजित एक समारोहमा महाकाली नगरपालिकाका मेयर वीर बहादुर सुनार र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले शाखाको उद्घाटन गर्नुभएको थियो। उउक्तकार्यक्रममा बैंकका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्