सिटिजन्स बैंकको एटीएममा मास्टरकार्ड



नेपाल समाचारपत्र, काठमाडौं।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको एटीएममा मास्टरकार्ड सेवा शुरूवात गरेको छ। यो सेवाको शुरूवात मास्टरकार्ड, मेस्ट्रो र सर्कस ब्राण्डका कुनै पनि कार्ड यस बैंकको एटीएममा चल्ने छन्।

नेपाल भ्रमण वर्ष २०२० को शुरूवातसँगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटक र नेपालमा मास्टरकार्ड ब्राण्डका कार्ड वाहक ग्राहकहरू लाभान्वित हुने बंैकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्