सन्राइज बैंकका ग्राहकलाई सांग्रिला होटलमा छुट



सन्राइज बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले होटल संग्रिलासंँग सम्झौता गरेको छ। सन्राइज बैंक लिमिटेड तथा होटल सांग्रिलाबीच बैंकका ग्राहकलाई होटल सांग्रिलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार बैंकका ग्राहकले फुड भेवरेज, बेकरी, साउना र स्वीमिङको भुक्तानी गर्दा सन्राइज बैंकको क्रे्रडिट तथा डेविट कार्ड देखाएर वा कार्डमार्पmत भुक्तानी गरेर १५ प्रतिशतसम्मको छुट लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्