कमलपोखरीमा रहेको व्यवसायिक भवन सिटी सेन्टरले नयाँ वर्ष २०२० लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ।
यस उपलक्ष्यमा सो मलमा रहेका सबै जसो पसलहरूले ग्राहकलाई ६० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ। यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरूले विशेष छुटको लाभ लिन सक्नेछन्।











प्रतिक्रिया